कार्यक्रम कर्मका कुरा यु-ट्युव भिडियो कार्यक्रम हो । यो कार्यक्रमका माध्यमबाट पर्यटन प्रवर्द्धन, विशेष व्यक्तीका अनुभवद्वारा समाजलाई सकारात्मक दिशानिर्देश गर्नेमा हामी विश्वस्त छौं । यो कार्यक्रमलाई आफ्नो अमुल्य सल्लाह, सुझाव प्रदान गरिदिनुभएमा आगामी दिनमा हामि थप परिस्कृत भएर हजुरहरुको माझमा आउने छौं ।
कार्यक्रम :
कर्मका कुरा
छायांकन :
केशव कंडेल
अतिथि :
बिष्णु बहादुर लामा
सम्पादन :
रामु आचार्य
पोस्ट प्रोडक्सन :
ह्याप्पी मिडिया नेटवर्क
रत्ननगर–१०, चितवन
निर्माण :
गैरीबारी रिसोर्ट, सौराहा
परिकल्पना/प्रस्तोता/निर्देशन :
शिव प्रसाद भुषाल
सर्वाधिकार
कर्मका कुरा २०२४
コメント