Story of Gautam Buddha || बुद्दको दुई कथाहरु ,जस्ले जीबन परीबर्तन हुन्छ ||#gautambuddha #buddhastory @Sbtube123
भगवान बुद्धका कथाहरुले मानिसलाई उत्प्रेरणा प्रदान गर्ने गर्दछ । भगवान बुद्धको जीवन जुन प्रेरणाहरुले भरिएको छ त्यस किसिमका प्रेरणाहरु अरु कसैको जीवनीबाट पाउन मुश्किल पर्दछ । भगवान बुद्धले शिक्षा दिने तरिकाहरु पनि विभिन्न किसिमको हुने गर्दथ्यो । बताएर र प्रवचनद्धारा सम्झाउन नसकिने विषयहरु र मानिसहरुलाई उहाँले प्रयोग गरेर पनि देखाउने गर्नुहुन्थ्यो । यसरी प्रयोग गरेर देखाउनुभएको उदाहरणहरु उहाँको जीवनमा थुप्प्रै पाउन सकिन्छ । यस भिडियोमा भगवान बुद्धका दुईवटा कथाहरु बताईएको छ । जुन कथाहरु अत्यन्तै प्रेरणाले भरिएको छ #गौतम_बुद्ध #गौतमबुद्ध #सिदार्थगौतम #बुद्ध #buddhstatus #love #buddhastory #buddhsong #buddhamantra #buddha_stories #gautambuddha #cheavcheavofficai1 #buddhaserial
@Sbtube123 @GautamaBuddha2.0 @buddhahistory991
Buddha serial @Sbtube123
コメント