जांहा सिंङगो नेपाल हुन्छ त्यहाँ राजा रानी हुन्छ
केपि चोरलाइ राजा नचाहीएर के भो आम नागरिकले चाहेपछी केपी चोरले रोकेर रोकिन्छ ?
केपी चोर देश छोड। राजतन्त्र जिन्दाबाद ❤🎉🎉
श्री ५ बिनाको नेपाल राष्ट्र कल्पना पनि गर्न सकिँदैन । ॐ जय गोरख , जागौँ नेपाली । 🕉️🔱⚜️🔔🇳🇵❤❤❤
ए चार मिर्गाैले बुडा देस र जनता लुट्न पुगेन र
कुनै पार्टी को झोले नबनी अबको आबश्यक्ता ,,हिन्दुराज्य सहितको राज्सस्था हो ❤
राजा आउ देश बचाउ ♥️💐
ल बधाई छ
जय देश ! जय नरेश ! सम्पुर्ण देश भक्त नेपालीहरु एक हौं !🙏🙏 राजा र राजसंस्था आजको आवश्यकता ! 🙏🙏
देश जोगाउन राजा चाहिन्छ । राजसँस्था स्थापन हुने दिन अव धेरै छैन । रोक्न सके रोकेर देखाए हुन्छ । पार्टि ध्वस्त पार्यो देश स्वाहा पार्यो । म एमाले त होइन तैपनि सुझाब अव अलि अलि वाँकि रहेको पार्टि जोगाउने हो भने विद्या भण्डारीलाई ल्याओ ।
King ❤❤❤
मेरो राजा ❤ मेरो देश❤
राजा आऊ देश बचाऊं राजतंत्र जिंदाबाद जय हिन्दू राष्ट्र नेपाल
राजाले पनि आफ्नो शक्ति देखाए पो हुन्छ,राजालाइ यी भ्रष्टाचारी सरकार के कहाँ बाट बोकेर लेराएर राख्छन त नि ,,आफै आउनु पर्छ अहिले आन्दिलन हुदा नै राजा चनाझो भएर जनता सामु आउन पर्यो नि पस्केर देको भात आफै खाने हो राजाले जनतालेनै कोचाइदिनु पर्ने ???? आफ्नो देश बचाउन मन भए राजा सक्रिय बन नत्र भ्रष्टाचारी ले सिधा तरिकाले आउन दिदैनन
Good
We need king back
🇳🇵🇳🇵 नाममा सीमीत,व्यवहारमा शुन्य गणतन्त्र ,काग्रेस,एमाले ,मावोवादी वाहेक राजा,बालेन,रा स्व पा जे आएपनी हुन्छ अती भैसक्यो अब त 😢🇳🇵🇳🇵🙏🙏
हरेक सच्चा नेपाली भ्रष्टाचारी विरोधी हुन आवश्यक छ,आफ्नो देश को पहिचान को लागि,,एक राजा फ्याँकेर हज्जारौं निरंकुश पाल्नु भन्दा,,
❤❤❤❤❤❤❤🎉
@ChandDhanu